फेयरफ्याक्समा प्रदर्शन हुंदैछ- नालापानीको कथा नामक डकुमेन्ट्री ! हरिशरण लामिछानेको विशेष निम्ताे डिसी क्षेत्रका दर्शकहरुलाई !!

इनेप्लिज २०७६ जेठ १२ गते ४:४२ मा प्रकाशित
वरिष्ठ रेडियो पत्रकार हरिशरण लामिछानेको
चर्चित तथा मार्मिक राष्ट्रबादी डकुमेन्ट्री-
नालापानी युद्ध
NALAPANI WAR!नेपालीको बहादुरी चिनाउने काममा सहयोग गरौं ।

आयोजक: अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा), अनेसास डिसी मेट्रो च्याप्टर, एनआरएन भर्जिनिया च्याप्टर तथा अभिनेताहरू सुनिल उप्रेती, किरणप्रताप केसी तथा स्थानीय अग्रणी सामुदायिक ब्यक्तित्वहरु!
ब्यवस्थापन: रोशन पुरी

Address: 10312 Willard Way, Fairfax, VA 22030
Tandoori Nights Fairfax
Date: June 1st, Saturday, 2019
Time: 6:00PM
पुनश्च: वेलुकाको खाना तथा श्रष्टाको अभियानमा सहयोग: स्वैच्छिक
-निःशुल्क प्रवेश

प्रतिक्रिया