बिश्लेषकले कुलमान लाई भारतीय दलाल भनेपछी – सत्तापक्ष र विश्लेषक बिच भयो चर्काचर्की र झन्डै कुटाकुट ।(भिडियो सहित)

इनेप्लिज २०७६ जेठ १० गते १०:२० मा प्रकाशित

राजनैतिक बिस्लेसक प्रेम कैदी एवम नेकपाका युवा नेता पुण्य गौतमबिच एक अनलाइनमा चर्का चर्की परेको छ । सरकारको नाङ्गो बचाउ गर्दै सम्बादमा प्रस्तुत भएका नेकपाका युवा कार्यकर्ता गौतमले, सरकार जनता र रास्ट्रको प्रती इमान्दार बनेर काम गरिरहेको दाबी गर्दै नियोजित रुपमै सरकारलाई कमजोर पार्न गोबल्स शैली मा अफबाह फैलाउने काम गरिएको आरोप लगाउदै नेकपाको सरकार कुनै अफबाहले नआत्तिने दाबी गरे भने राजनैतिक बिस्लेसक प्रेम कैदी ले सरकार सामाजिक फासिबादी भएको भन्दै बिप्लब कार्यकर्ताको हत्या यस्को पछिल्लो उदाहरण भएको बताएका छन ।

प्रतिक्रिया