सत्तापक्ष र बिश्लेषक बिच भयो वाकयुद्ध।(भिडियो सहित)

इनेप्लिज २०७६ जेठ ८ गते ११:०३ मा प्रकाशित

समाजपादी पार्टीका केन्द्रिय सदस्य आङ्काजी सेर्पा र राजनीतिक बिस्लेसक डा सुरेन्द्र भण्डारी सगको संयुक्त कुराकानी मा आङ्काजी सेर्पाले पत्रकार सुशील पाण्डेले उपप्रधानमन्त्री माथी अपमानित व्यवहार प्रस्तुत गर्दा कै परिणाम आफ्ना कार्यकर्ताहरुले आक्रोश ले बिरगंज मा तोडफोड गर्न पुगेको र यस्तो हुनु दुखद भएको बताएका छन । भने नागरिक अभियान्ता सुरेन्द्र भण्डारीलाई ज्ञानेन्द्र साहकोसमाजपादी पार्टीका केन्द्रिय सदस्य आङ्काजी सेर्पा र राजनीतिक बिस्लेसक डा सुरेन्द्र भण्डारी सगको संयुक्त कुराकानी मा आङ्काजी सेर्पाले पत्रकार सुशील पाण्डेले उपप्रधानमन्त्री माथी अपमानित व्यवहार प्रस्तुत गर्दा कै परिणाम आफ्ना कार्यकर्ताहरुले आक्रोश ले बिरगंज मा तोडफोड गर्न पुगेको र यस्तो हुनु दुखद भएको बताएका छन । भने नागरिक अभियान्ता सुरेन्द्र भण्डारीलाई ज्ञानेन्द्र साहको मतियार भएको आरोप पनि लगाएका छन । डा सुरेन्द्र भन्डारी ले आङ्काजी को उक्त आरोप को खण्डन गर्दै उपप्रधानमन्त्री ले गैर जिम्मेवार आचरण प्रस्तुत गरेको टिप्पणी गरेका छन एक अनलाइन सग कुरा गर्दै आङ्काजी ले उपेन्द्र यादबले सुशील पाण्डेलाइ नदिएको प्रस्न को जवाफ दिदै समाजबादी पार्टीले जनतालाई दिन खोजेको कुरा समेत स्पष्ट गर्ने प्रयत्न गरेका छन | मतियार भएको आरोप पनि लगाएका छन ।

डा सुरेन्द्र भन्डारी ले आङ्काजी को उक्त आरोप को खण्डन गर्दै उपप्रधानमन्त्री ले गैर जिम्मेवार आचरण प्रस्तुत गरेको टिप्पणी गरेका छन एक अनलाइन सग कुरा गर्दै आङ्काजी ले उपेन्द्र यादबले सुशील पाण्डेलाइ नदिएको प्रस्न को जवाफ दिदै समाजबादी पार्टीले जनतालाई दिन खोजेको कुरा समेत स्पष्ट गर्ने प्रयत्न गरेका छन |

प्रतिक्रिया