सुष्मा महरा भन्छिन, गुण्डाहरुले मलाई मार्छ्न, यो मेरो अन्तिम अन्तरवार्ता हुन सक्छ। (भिडियो सहित)

इनेप्लिज २०७६ जेठ ७ गते ११:०३ मा प्रकाशित

काठमाडौ महलको ब्यपारीहरुको ब्यवसायी सघ को अध्यक्ष सुस्मा महराले ब्यवसायी को अधिकार र आर्थिक पारदर्शीताको कुरा उठाउदा आफूलाई बिचौलिया र गुण्डाहरुले असुरक्षित बनाइरहेको बताएकी छिन । यश अघि पनि सुस्मा र उन्का श्रीमान प्रती साङ्घातिक आक्रमण गरि घाइते बनाइएको भन्दै प्रहरीको समेत गुण्डाहरुसगै मिलेमतो रहेको हुनसक्ने आसङ्का गरेकी छिन ।

अघिल्लो समितिले गरेको करोडौं को आर्थिक बिचलनमा साथ नदिएको र पारदर्शी हिसाब खोजी गरेकै कारण राजु गोर्खाली सहित का बिचौलियाहरुले आक्रमण गरेको र पुन अहिले हत्या गर्ने षड्यन्त्र भै रहेको उल्लेख गरेकी छिन ।

प्रतिक्रिया