भिम रावलको सनसनीपूर्ण खुलासा: सरकारी जग्गा कब्जा गर्ने लाई कारबाही हुन्छ,विप्लब संग कुरा गर्न तयार छु।

इनेप्लिज २०७६ जेठ ७ गते १०:२३ मा प्रकाशित

नेकपा का प्रभावसाली नेता भिम रावल ले आफू बिप्लब सग बार्ताकालागी तयार रहेको भन्दै बिप्लबले बार्ता चाहेको भए आफू मध्यस्थ गर्न तयार रहेको बताएका छन ।

आफुले सरकारको आलोचना नभएर कम्युनिस्ट आदर्श ,सिद्धान्त र कम्युनिस्ट बिधान को रक्षाका निम्ति लडिरहेको भन्दै गैर नेपालीलाई नागरिकता बितरण गर्ने र नाङ्गो भ्रष्टाचार गर्ने भ्रष्टाचारीलाई कार्बाही गर्नु पर्छ भन्नू सरकारको बिरोध नभएर सहयोग भएको बताउदै नागरिकले उठाएका जायज आवाजमा आफ्नो ऐक्यबद्दता रहेको भन्दै ,नागरिक सरकार वा अर्को बिकल्पको निरासामा देश पुगिनहालेको भन्दै त्यस्तो सोचाइ राख्नु अहिलेको सन्दर्भ नसुहाने भन्दै पार्टी को बैठकले चाडै नै ठोस बिकल्प तयार गर्ने कुरामा विस्वास समेत ब्यक्तगर्नु भएको छ ।

प्रतिक्रिया