डा.सुन्दरमणीले खोले रहस्य: डा.सुरेन्द्रले प्रधानमन्त्री सगं भेट्नु को गोप्य रहस्य यस्तो।(भिडियो सहित)

इनेप्लिज २०७६ जेठ २ गते १०:२५ मा प्रकाशित

नागरिक अगुवा डा सुन्दरमणी दिक्षित ले आफू र डा सुरेन्द्र केसी गोप्य रुपमा प्रधानमन्त्रीलाई भेट्न गएको स्वीकार गर्दै डा सुरेन्द्र केसी मार्फत भुमिगत समुहको इन्फर्मेसन आएको र त्यो स्वयं प्रधानमन्त्रीलाई नै पुर्याउनु पर्ने भएको ले डा सुरेन्द्र केसी को आग्रह अनुसार मुलुकमा असान्ती र हिम्सा नहोस शान्ति पुर्ण राजनिती र स्थायीतब कायम होस भन्ने आसयले चिन्ता लिएर नै प्रधानमन्त्री सम्म गोप्यरुपमा पुगेको खुलासा गर्नु भएको छ ।

उक्त भुमिगत शक्ति कुन समूह हो भन्ने बारे कुनै कुरा खुलाउन नचाहेका सुन्दरमणी ले डा सुरेन्द्र केसिलाई देख्ना साथ प्रधानमन्त्री ले तपाइँ खुब हाम्रो बिरोध गर्नु हुन्छ म तपाइका सबै कुरा हेर्ने पढ्ने गर्छु भने पछि सुरेन्द्र केसी ले तपाइँ नचाहिदो मात्र गर्नु हुन्छ त्यसैले बिरोध गरेको भन्ने जवाफ दिएको उल्लेख गर्दै प्रधानमन्त्री र आफुहरु बिच सौहार्द पुर्ण वार्ता भएको बताएका छन । 5 मिनेट को समय मिलाएर गएको भए पनि प्रधानमन्त्री ले ५१ मिनेट लामो समय दिएर सम्बाद गरेको र त्यो आफुहरुको ब्यक्तिगत कुरा नभै मुलुकको शान्ति पुर्ण निकासको परामर्शका निम्ति भएको समेत स्पष्ट पारेका छन ।

प्रतिक्रिया