डा.सुरेन्द्र को आक्रोस: मलाई एउटाले भारतीय दलाल भन्यो,९९.९ उपेन्द्र यादव गलत हुन्।(भिडियो सहित)

इनेप्लिज २०७६ जेठ १ गते २२:०४ मा प्रकाशित

राजनैतिक बिस्लेसक डा सुरेन्द्र केसी ले समाजबादी पार्टीका अध्यक्ष एवम उपप्रधानमन्त्री उपेन्द्र यादब ले एभिन्युजका पत्रकार सगको कुरा कानीमा गलत गरेको टिप्पणी गर्दै ,पत्रकारले प्रस्न गर्नु स्वभाबिक भएको र केही उत्तेजित प्रस्न भयो भन्दैमा आफ्नो पदिय दायित्व बिर्सिएर प्रस्तुतहुनु उपप्रधानमन्त्री को गलत कार्य भएको बताएका छन ।

प्रेस काउन्सिल बिधेयक बाट गर्न खोजिएको पत्रकारमाथिको नियन्त्रण अभिब्यक्ती स्वतन्त्रता बिरुद्ध को कार्य भएको भन्दै पत्रकारलाई अस्वभाविक दन्ड सजायको कुरा गर्नु अर्को निन्दनिय कुरा भएको समेत बताएका छन । सासनमा बसेर आफ्ना अपराध लुकाउन कानुनी बाटोकै दुरुपयोग गर्नु दुर्भाग्य पुर्ण भएको बताएका छन।

प्रतिक्रिया