डा.दुर्गा: ‘म मन्त्री नि भए, बन्दुक-बम नि बोके तर..(भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख २८ गते २२:१८ मा प्रकाशित

नेपाली कांग्रेस कि महिला नेत्री डा. दुर्गा पोख्रेलले कांग्रेस र बर्तमान सरकारको चरीत्र उस्तै भएको ले मुलुक दुर्घटनामा पर्न लागेको बताएकी छिन । पुर्व मन्त्री समेत रहेकी पोख्रेलले मन्त्रालयकै कुर्सीमा समेत बिदेशी दबाब आउने गरेको तितो अनुभव सुनाउदै,मन्त्री पैसा र पदमा बिकाउ र देश भक्त भएन भने त्यस्ता कमजोर पात्रले मुलुकलाई कुनै बेला पनि दुर्घटनामा पार्न सक्ने भन्दै अहिले कमजोर पात्रले त्यही गरिरहेको बताएकी छिन।

कांग्रेसको बिगतको इतिहास र संघर्ष को सम्झना गर्दै उनले कांग्रेसको सागुरो राजनीतिमा ठूलो बलिदान र त्याग अटाउन नसक्ने भएपछी नेपथ्यबाट फरक भुमिकाबाट मुलुक र कांग्रेस नियाली रहेको भन्दै मुलुकलाई सङ्कट परेको बेला आवस्यक परेको समय आफू काग्रेस भएरै भुमिका निर्बाह गर्न तयार रहेको भन्दै आफू बिपिको आदर्श बाट बिचलित नहुने सदाबहार कांग्रेस भए पनि चैते कांग्रेसको अहिले पार्टी भित्र दबदबा रहेको आरोप लगाएकी छिन |

प्रतिक्रिया