एउटा रोचक किस्सा : म आराम गर्न पुर्व राजा ज्ञानेन्द्र बसेको कुर्सीमा बसेको थिए।

इनेप्लिज २०७६ वैशाख २४ गते १०:५० मा प्रकाशित

संघीय समाजबादी फोरमका केन्द्रिय सदस्य राम प्रसाद रिजाल ले बाबुराम भट्टराई र ससफो बिच पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन । मुलुकमा बैकल्पिक शक्ति निर्माणकै निम्ति एकता कायम गरिएको भन्दै उनले काङ्ग्रेस र नेकपाको भुमिकाले अब मुलुकले सहि नेतृत्व प्राप्त गर्न नसक्ने समेत उल्लेख गर्नु भएको छ ।

पुर्व राज ज्ञानेन्द्र साह गद्दी त्याग गरेको अन्तिम पत्रकार सम्मेलनमा राजाको पत्रकार सम्मेलन सकिना साथ राजाको गद्दिमा आफू बस्न पुगेको रमाइलो घट्ना ले उत्पन्न गरेको सनसनी पुर्ण घट्नाको रमाइलो किस्साबाट कुराकानी सुरु गरेका रिजाल ले राजतन्त्र जनताको अधिकारका निम्ति फालिएको भए पनि जनताले अझै अधिकार र समानता प्राप्त गर्न नसकेकोमा चिन्ता ब्यक्त गर्दै सरकारका कामकारबाही प्रती समेत असन्तुष्टि जाहेर गरेका छन ।

प्रतिक्रिया