जन्म दिनमा मिडियामा आएका लोक गायक मिलन लामा आमालाई जलाउदाको पल सम्झेर भाबुक भए(भिडियो कुराकानी)

इनेप्लिज २०७६ वैशाख २४ गते १०:४६ मा प्रकाशित

नेपाली लोक संगीतका होनहार गायक मिलन लामा लामो समय पछि आफ्नो जन्म दिन बिशेष मा मिडियामा देखिएका छन।माझि दाई पोखरा जस्तो पपुलर गीतबाट एकाएक चर्चामा आएका मिलन लामाले नेपाली लोक संगीतको उत्थानमा ठुलो भूमिका खेले।

मिलन लामा एक समाजसेवी पनि हुन् तर उनले समाजसेवा गरेर कसैलाई देखाएनन जसले गर्दा खासै मिडियामा आएन उनको समाजसेवा।उनि गीत संगीतमा करोडौको प्रिय गायक बनेका छन।उनकी आमा उनि सानै हुदा निधन भएको समेत खुलेको छ।भाबुक सैलिमा गरिएको कुराकानी हेरौ :

https://www.youtube.com/watch?v=Tvn2EBP08_A

प्रतिक्रिया