चर्चित नेपाली क्रिकेटर सन्दीप लामीछानेको परिवार पहिलो पटक मिडियामा | सन्दीपको बिहेको आमा बुवाले गरे खुलासा ( हेर्नुस भिडियो अन्तर्वार्ता )

इनेप्लिज २०७६ वैशाख २४ गते १०:१७ मा प्रकाशित

पछिल्लो समय देश तथा विदेशमा कसैको चर्चा छ भने ति ब्यक्ती हुन् क्रिकेटर सन्दीप लामिछाने । नेपाली क्रिकेटमा छोटो समयमा उनले देखाएको उत्कृष्ट खेल प्रदर्शनले उनलाई आईपीयल सम्म पुर्याएको छ ।

देश देखी विदेशसम्म चर्चा कमाएका सन्दीपको जीवन कस्तो छ ? उनको बाल्यकाल कस्तो थियो ? उनले कसरी क्रिकेट खेल्न सुरु गरे ? उनको खेलबाट उनको परिवार खुशी छन् त ?

सन्दीपका बुवा आमा सन्दिप के बन्दिए हुन्थ्यो भन्ने सोच्थे ? ७ वर्षको उमेर देखि क्रिकेट खेल्न सुरु गरेका सन्दीपको घर मै पुगेर उनको बुवा आमासँग गरिएको अन्तर्वाता हेर्नुहोस् |

प्रतिक्रिया