डा सुरेन्द्रको ठोकुवा: रविन्द्र मिश्र र बाबुराम भट्टराई राजनीति गरिखाने मान्छे हैनन्।(भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख २० गते २:०० मा प्रकाशित

प्राध्यापक डाक्टर सुरेन्द्र केसी ले डा बाबुराम भट्टराईले संघीय समाजबादी फोरम सग पार्टी एकता गरे त्यो प्राकृतिक नहुने भन्दै बाबुराम भट्टराई नेपालको राजनितिक बजारमा सफल बन्न नसक्ने किसिमको ब्यक्तित्व भएको समेत उल्लेख गरेका छन । नेपालको राजनिती पैसा ,रक्सी , मासु बाड्न सक्ने पैसा मा मत खरिद गर्ने र गुण्डागर्दी गर्न सक्नेहरुको कब्जामा गैसकेको ले त्यसो गर्न सक्ने वा त्यसो गर्नु पर्छ भन्ने आचरण नभएका बाबुराम भट्टराई ले अब राजनिती गरिरहनु भन्दा जेएन यु मै प्राध्यापन पेसामा जानू उत्तम बिकल्प भएको सुझाव दिएका छन एक अनलाइन सग कुरा गर्दै देश सुधारका निम्ति केसी ले विभिन्न ५ सुझाव पनि सुझाएका छन|

प्रतिक्रिया