बरिष्ठ अधिवक्ता बालकृष्णको आक्रोस: मदन भण्डारीको श्रीमति महामहिम राष्ट्रपति तर खोइ उनले न्याय पाएको?(भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख १८ गते ११:२४ मा प्रकाशित

वरिष्ठ अधिवक्ता एवम राजनितीक बिस्लेसक बालकृष्ण न्यौपाने ले मदन भण्डारी कि जीवन सङ्गिनी राष्ट्रपति हुदा समेत मदन भण्डारी को वास्तबिकता बाहिर नआउनु र महामहिम राष्ट्रपति बिद्या भण्डारी ले न्याय नपाउनु दुखद भएको बताएका छन । मुलुक दुर्घटना को नजिक रहेको रहस्यउदघाटन गर्दै न्यौपाने ले दुर्घटनालाई मुलुक परिवर्तनको आधार पनि हो भन्ने आत्मबल राखेर जनताले भुमिका खेल्नु पर्ने कुरामा जोड पनि दिनु भयो ।

मुलुकमा यस्तो परिस्थिति आउनुमा गलत नेतृत्व चयन नै मुख्य समस्या भएको भन्दै निर्बाचन प्रणाली समेत बिभेदकारी र अब्यवहारिक भएको टिप्पणी गर्दै बिदेशमा बसोबास गरिरहेको ८० लाख नेपालीलाई निर्बाचन बाट पाखा लगाउनु गलत भएको समेत उल्लेख गरेकाछन |

प्रतिक्रिया