नेपाल युद्धको कुरुछेत्रमा परिणत भयो भने त्यस्को जिम्मा ओली-प्रचण्ड ले लिनु पर्छ।(भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख १७ गते ०:०४ मा प्रकाशित

 

सङ्घिय समाजबादी फोरमका केन्द्रिय सदस्य एवम प्रचार बिभाग सदस्य राम प्रसाद रिजाल ले सरकारले आफुहरु सग बिगतमा गरेको संविधान संसोधन को सहमती कार्वान्ययन नगरे सरकारमा एक मिनेट पनि नबस्ने बताएका छन । सहमती कार्यावन्ययन हुन्छ भन्ने मै आफुहरु बिस्वस्थ भएर सरकारमा बसिरहेको उल्लेख गर्दै बर्तमान सरकारले त्यो नगरे मुलुक द्वन्दमा जाने र मुलुक युद्ध को कुरुछेत्र हुने चेतावनी समेत दिएका छन । प्रदेशलाई अधिकार बिहिन बनाइएको भन्दै उनले प्रदेशलाई अधिकार नदिदा सम्म परिवर्तन को खास अनुभुती हुन नसकेको समेत उल्लेख गरेका छन |

प्रतिक्रिया