बिजुक्छेको अदभूत खुलासा: भारतको उदेस्य नेपाल कब्जा,लाखौं लाख लाई नागरिकता फिल्मको टिकट…(भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख ६ गते ११:३१ मा प्रकाशित

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नागरिकता दिने विषयलाई सिनेमाको टिकट जस्तो बनाएको भन्दै आक्रोश ब्यक्त गरेका छन । नागरिकता माथी को प्रमुख दोस नेपाली काङ्ग्रेस को भएको आरोप लगाउदै बिजुक्छेले बालुवाटार मात्र होइन समग्र मुलुक प्रती नै बेइमानी भै रहेको र बर्तमान सरकार बिनास को बाटो हिडिरहेको आरोप लगाएका छन । चिनमाथि हमला गर्ने पस्चिमा षड्यन्त्र को मतियार बनेको इण्डियन नियत नेपाललाई सिक्किमी ,भुटानि र फिजिकरण को भुमिका दोहोर्याएर आफ्नो र पस्चिमा स्वार्थ पूरा गर्न नेपालका उस्का नोकरहरुलाई साथमा लिएर अगाडी बढिरहेको उल्लेख गरेका छन ।

प्रतिक्रिया