बालुवाटार जग्गा प्रकरण: बिष्णु पौडेल जिम्मेवार हुन् भने उहालाई कारवाही हुन्छ हुन्छ। (भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख ५ गते २२:१२ मा प्रकाशित

वरिष्ठ अधिवक्ता रामनारायण बिडारी ले बालुवाटार को जमिन मा बेइमानी गरेको सत्य ताथ्य छानबिन भैसके पछि दोसिलाई जसरी पनि कार्बाही गरेरै छोड्ने बताएका छन । सरकारले गिरफ्तार गरेका बिप्लब नेकपा का नेता कार्यकर्ता आस्थाका बन्दी भएको ले आस्थाका बन्दीहरुको अवस्था बारे जनताले जानकारी पाउनु पर्ने कुरा उल्लेख गर्दै बिप्लब सग उपलब्धी मुलक बार्ता भै रहेको र सरकारले बार्ताकालागी गम्भीर पहल गरिरहेको उल्लेख गरेका छन । बार्ताको जिम्मा कुन तहका कुन कुन नेताहरुलाई दिइएको छ भन्ने प्रस्नमा बिडारी ले कुनै परिचय खुलाउन भने इन्कार गरेका छ्न ।

सञ्चारकर्मी को खरो प्रश्नमा सालिन उत्तर दिएका बिडारी ले सञ्चार मन्त्रीले बालुवाटार जग्गा को विषयमा बिस्णु पौडेललाई उल्टै क्षतिपूर्ति दिने कुरा गरिरहेका छन नि भन्ने प्रश्न मा उन्ले घुमारो तरिका बाट सञ्चार मन्त्रीलाई समेत व्यंग्य गर्दै मन्त्री मन्त्री को कुरा भएको ले सञ्चारमन्त्रीलाई बढी नै जानकारी होला भन्ने जवाफ फर्काएका थिए||

प्रतिक्रिया