लोक दोहोरी मोडल रश्मी तामाङलाइ आफ्नै आफन्तबाट ज्यान मार्ने धम्कि आएपछि मिडियामा,भन्छिन’मलाइ बचाउनुहोस’

इनेप्लिज २०७५ चैत २६ गते ११:०७ मा प्रकाशित

लोकप्रिय दोहोरी मोडल रश्मी तामाङ्लाइ ज्यान मार्ने धम्कि आए पछि उनि मिडियामा सार्बजनिक भएकी छिन।उनि माथि आफ्नै नजिकको मान्छेले पटक पटक ज्यान मार्ने धम्कि दिने गरेको उनले अन्तरबार्तामा खुलाएकी छिन।आफ्नो साधारण घरायसीको बिषयमा आफ्नो नजिकको मान्छेबाटनै आक्रमण हुदै आएको उनले मिडियासमू खुलासा गरेकी हुन्।

उनले केहि समय देखि आफ्नो सामाजिक संजालमा आफु सुरक्षित नरहेको र कुनैपनि समय ज्यान जान सक्ने भन्दै दर्शकलाई म केहि भए भने मेरो बिषयमा चिन्ता न लिनु भनेर स्टाटस पोस्ट गरेकी थिईन् उनको उक्त फेसबुक पोस्टलाइ लिएर धेरै टिकाटिप्पणी भए पछि उनि मिडियामा आएरै मुख खोलेकी छिन।हेरौ कारण सहित उनि संग गरिएको कुराकानी :

प्रतिक्रिया