एनआरएनए नाइजेरियाबाट आधी पिडितलाई १,३१,००० राहत सहयोग

इनेप्लिज २०७५ चैत २६ गते १०:३१ मा प्रकाशित

लेगोस , नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले बारा पर्साका आधी पिडितलाई राहात सहयोग स्वरुप आज नेपाली एकलाख एकतिस हजार रुपैया एनआरएनए केन्द्रिय कार्यालयमा जम्मा गरेको छ ।

उक्त राहत राशी संकलनमा आर्थिक सहयोग गर्नु हुनेमा चिरञ्जीवी रोका , मन थापा , संजय थापा , भरत रिजाल , अन्जु पौडेल, बिदुर घिमिरे , किर्ती अग्रवाल भाङ्गर , अभिषेक मान सिंह ,सागर श्रेष्ठ ,रुद्र दर्लामी मगर , सोमेश अर्याल , भरत रिजाल , बिरेन्द्र गुप्ता ,ज्ञानेन्द्र गुप्ता , सुशील गिरी , सुरज गिरी ,निरु पौडेल , बिनोद गुरुङ , मदन बोहरा , राजकुमार , टोपबहादुर गुरुङ , राजु धिताल , भिम थापा , प्रकाश अर्याल , सुकमल सरकार , राजु थापा र रमेश गुप्ता रहनु भएको एनआरएनए नाइजेरियाका अध्यक्ष बिश्वास पौडेल र कोषाध्यक्ष रोहित भाङ्गरले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया