द काठमाडौँ मल ब्यापार संघका पदाधिकारीहरु बाट सामुहिक राजिनामा

इनेप्लिज २०७५ चैत २३ गते १४:२६ मा प्रकाशित

काठमाडौँ : राजधानीको मुटु सुन्धारामा अबस्थित सरकारी संचयकोष व्यापारिक भवन काठमाडौँ मलमा रहेको द काठमाडौँ मल ब्यापार संघका पदाधिकारीहरु बाट सामुहिक राजिनामा दिएका छन् । लामो समय देखि बिबादमा रहेको तथा संचयकोषले आफ्नै प्रयोजनको लागि मललाइ खाली गर्न निर्देशन दिएको अबस्थामा गठित नयाँ कार्य समिति द काठमाडौँ मल ब्यापार संघका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन् ।

संघका बरिष्ट उपादक्ष्य सहित महासचिब लगायतले उक्त संघ बाट राजिनामा दिएका छन् । राजिनामा पत्रमा भनिएको छ : संघका अदक्ष्यले संघलाई मनोमानी ढंगले एकलौटी स्वबिबेकले चल्ने गरेको कारणले राजिनामा दिएको जानकारी गराइएको छ ।

हेर्नुहोस राजीनाम पत्र :

 

प्रतिक्रिया