तास्मानिया, अष्ट्रेलिया, ६ अप्रिलपछिल्लो समय नेपाली समुदायको बाक्लो बसोवास रहेको अस्ट्रेलियाको तास्मानिया स्थित होबार्टमा पनि नेपाली फिल्म बुलबुलको प्रदर्शनीसो हुने भएको छ । जेनेरेसन मीडिया एण्ड इन्टटेडमेन्ट र एक्सप्लोर इभेन्टलेको संयुक्त आयोजना उक्तसो हुनलागेको कबिन क्रर्मचार्यले जनाउनु भएको छ । २५ डलर टिकट रहेको उक्त सो यही अप्रिल २० तारीक शनिबारको दिन साझ ६ बजे बाट भिलेज सिनेमा ग्लेनरीचीमा हुनेछ ।
प्रतिक्रिया