नेपाली अमेरिकन लिट्टल ट्यालेन्ट आईडल २०१९ / Nepali American Little Talent Idol 2019 मा भाग लिने बारे ।

सुचना ! २०७५ चैत २२ गते १:१९ मा प्रकाशित
यहीमे२५/२६मा NewYorkशहरमायुनाईटेडनेपलिजएस्सोसिएशन(यूएनए )ले आयोजना गर्ने चौथो सम्मेलनअन्तर्गत हुनलागेको विशेष कार्यक्रम
नेपाली अमेरिकन लीटल ट्यालेंट आइडल” 
NepaliAmericanLittleTalentIdol , मा भर्जिनियाबाट प्रतिनिधित्व गर्नको लागि Fairfax मा छनौटकार्यक्रम को आयोजना गरिन लागेको कुरा सहर्ष जानकारी गराउन चाहन्छु I तसर्थ भर्जिनियामा रहनुहुने सम्पुर्णमहानुभावहरुलाईआफ्ना बालबालिकाहरुको प्रतिभा सहित सहभागिता गराऊनको लागी अनुरोध गर्दछु I
भाग लिन को लागि कृपया यो लिंक मा रजिस्टर गर्नुहोला I
http://unaconvention.org/registration-form-kids-talent-show/
रजिस्टर गर्ने अन्तिम मिति April 16th, 2019, 10 pm eastern time !! 
विधा – गायन/नृत्य/अभिनय/ लगायतका अन्य कुनै पनि कला-सृजना
उमेर – ७ देखि १६ वर्ष सम्म
Any gender
मिति – शनिबार, अप्रिल २०, ५ बजे I
ठेगाना – 12111 Braddock rd
Fairfax VA 22030
यसअडिसनबाटछनौटहुनप्रतिभाहरुले New York मा हुने अन्तिम चरणको कार्यक्रमको लागी सहभागीहुने मौका पाऊनेछन् !!!
If you have any question, please Contact;
Bina Khadkalama
7039016508

प्रतिक्रिया