टिकटक स्टार अमिताको घरमा पुग्दा रोकिएन हाँसो । (भिडियो)

इनेप्लिज २०७५ चैत ७ गते २३:५५ मा प्रकाशित

काठमाण्डौ । टिकटक बाट भाईरल भएकी अमिता गुरुङको भिडियो हेर्दा जति रमाईलो लाग्छ उनलाई भेट्दा भने उनि सालिन छिन् । पहिल्लो समयमा टिकटक बाट भाईरल भएकि पोखराकि अमिताको घर पुग्दा उनको परिवार एकदम मायालाइने देखियो । पढाई सँगै टिकटक पनि गर्दै आएकि अमिताको घरमा उनि मात्रै हाईन उनकि वैनी र आमाले पनि टिकटक गर्छन् । उनको घरमा हामी पुग्दा हाँसो थाम्न नसकिने भएको रमाईलो हेर्नुस । (भिडियो)

प्रतिक्रिया