ममताको अर्को जोडदार नृत्य ‘गेन्दा फुल’ (भिडियो सहित)

इनेप्लिज २०७७ जेठ १७ गते ३:०७ मा प्रकाशित


समय समयमा नृत्य गरेर भिडियो सार्वजनिक गर्दै आएकी ममता सापकोटाले अर्को भिडियो सार्वजनिक गरेकी छिन्, गेन्दा फुल । मानिसहरु गीतको सुटिंगका लागि लोकेशन खोज्न टाढा टाढा पुग्ने गर्छन तर यो पटकको उनको लोकेशन घरको व्याकयार्ड छ तर पनि निकै आकर्षक देखिएको छ।

हेरौ ममताको अर्को वेजोड नृत्य :

प्रतिक्रिया