गायिका सम्झना लामिछाने मगर पहिलोपटक श्रीमान सहित मिडियामा,सझना भन्छिन श्रीमान सोझो पर्दा मलाइ फाइदा छ

इनेप्लिज २०७५ चैत ७ गते २२:२८ मा प्रकाशित

 

लोकप्रिय लोक गायिका सम्झना लामिछाने मगर स-परिवार सहित मिडियामा देखिएका छन।बिबाह गरेको लामो समय पछि मिडियामा देखिएका हुन् यी जोडी।फुल फुलेर पहेलै भयो,घरमा परल बारीमा बन्सो लगाएतका गीतबाट सम्झना चर्चामा रहिन भने उनका अन्य गीतहरु पनि चर्चामा छ।

सम्झना लामिछाने मगर र उनको श्रीमान खासै संगै बस्न भने पाएका थिएनन्।बर्षौ पछि एक साथ् भेटिएका यी जोडी र छोरा समेत सम्झना मिडियामा आएका हुन्।परिवार सुरुमा भने खासै मिल्न सकेको रहेनछ पछि बुझ्दै गए पछि श्रीमतीलाई बुझ्न सकेको उनका श्रीमान बताउछन हेरौ भिडियो :

प्रतिक्रिया