नेपालले संसार लाई नेतृत्व गर्न सक्छ, देशको समस्या अन्तिममा ठोकिने सेना मै हो।(भिडियो सहित)

इनेप्लिज २०७५ चैत ५ गते ११:१४ मा प्रकाशित

पुर्व सैनिक उपरथी टीका धमलाले अवकास प्राप्त जीवन पनि फरक तरिकाले राष्ट्रसेवामा लगाइरहेको बताउदै नेपालको राजनिती २०५१ साल यता पुर्ण रुपमा अस्थिर बनेको उल्लेख गर्दै १२ बुदे दिल्ली सम्झौता पछाडी मुलुकको राजनीति नेपालको कमाण्ड बाहिर गएको आरोप लगाउनु भएको छ । राजनितीले सङ्कटहल गर्न नसकेको खण्डमा र देश को अस्तित्व बचाउनु पर्ने दायित्व र कर्तब्यको आधारमा अन्तत सेनाको भुमिका नै अहम हुने बताउनु भएको छ ।

मुलुक प्रती सबै देश भक्त नेपाली चिन्तित बनिरहेको उल्लेख गर्दै ,नेताहरुले कसैले दबाबमा परेर कुनै काम गरिरहेको भए उनिहरुले आफ्ना गल्ती स्विकार गरेर जनता सग माफी माग्नु पर्ने बताउनु भएको छ । नेपालको अस्तित्व कसैले कहिलै मेट्न नसक्ने भन्दै कसैले नेपाल प्रती त्यस्तो सोचेको छ भने त्यो दुर्भाग्य हुने बताएका छन ।

प्रतिक्रिया