रबि, प्रचण्ड र बिप्लब बारे एकसाथ बोले सुरेन्द्र, इमरान जस्तो नेताको खाचो छ।(भिडियो सहित )

इनेप्लिज २०७५ चैत ४ गते १०:५७ मा प्रकाशित

राजनैतिक बिस्लेसक सुरेन्द्र केसीले मुलुक बचाउन कित इमारान खान जस्तो नेता जन्माउन सक्नु परो जनताले कि त मुलुक दुर्घटनामा परेको टुलुटुलु हेरिरहनु पर्यो यिनै दुई बाहेक मुलुकका सामु अर्को बिकल्प नभएको उल्लेख गर्नु भएको छ ।पृथ्वीनारायण साहको बिदेश नीति अख्तियार गर्न नसकेकै कारण मुलुकमा नाङ्गो वैदेशिक हस्तछेप बढेको भन्दै केसीले त्यस्को मुख्य कारण आन्तरिक राजनीति नै पहिलो कारण बन्दै आएको बताउनु भएको छ ।

नेपाली राजनिती को पछिल्लो घट्ना क्रम बारे टिप्पणी गर्दै केसी ले बिप्लब माथिको प्रतिबन्ध निषेध को राजनिती भएको ले त्यस्ले समाधान नहुने उल्लेख गर्दै अयोग्य मान्छेको दुरासयले राजनिती चलाएकाले अहिले राजनीतिलाई अफ्ठ्यारोमा पारेको उल्लेख गर्नु भएको । बिप्लब को आन्दोलन वा कारेक्रममा बिस्वास गर्ने स्थिती नभएको भन्दै आज झुझारु देखिएका बिप्लब भोलि कुन नियतिको सिकार बन्न पुग्ने हुन भन्ने कुरा हिजोका प्रचण्ड को हिम्साले बिकास गरेको आजको अनुहार हेर्दा निरन्तर सङ्का उब्जाइरहेको बताउनु भएको छ ।

प्रतिक्रिया