चित्र बहादुरलाई पश्न माथि पश्न: प्रचण्ड र विप्लबमा के फरक छ?(भिडियो सहित

इनेप्लिज २०७५ चैत १ गते २२:४४ मा प्रकाशित

राष्ट्रिय जनमोर्चा का अध्यक्ष चित्र बहादुर केसीले बिप्लब को पार्टीलाई हेर्ने दृस्ठिकोण पार्टी बैठक ले ठोस गर्ने प्रतिक्रिया दिएका छन । प्रचण्ड र विप्लबमा के फरक छ ? भनी सोधिएको प्रस्नमा सैद्धान्तिक रुपमा बिप्लब सहि ठाउमा रहेको भए पनि प्रचण्डले हिजोको सैद्धान्तिक कुरालाई बिर्सिदिएर संसदिय ब्यवस्थामा आफुलाइ उभ्याएको प्रतिक्रिया दिनु भएको छ।

बिप्लब को पार्टी प्रती लगाइएको प्रतिबन्ध जायज नभएको र बिप्लब को हिम्सात्मक गतिबिधि पनि मुलुकको परिस्थिति अनुकुल नभएको बताउनु भएको छ । नेता केसीले सत्ताको उन्माद ,र उग्रवामपन्थी भड्काप दुबै उतिनै खराब भएको टिप्पणी गर्दै मुलुकमा अहिलेका दलको देश बिरोधी कार्य र बेइमानी हुनुको कारण नै बिप्लबको जन्मको रहस्य भएको बताउनु भएको छ।

प्रतिक्रिया