विमान दुर्घटना: एक नेपाली चेली को मृत्यु भने एक नेपाली युवा बाच्न सफल तर..(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन २९ गते १०:४३ मा प्रकाशित

इथियोपियन जहाज दुर्घटना हुदा एक नेपाली चेली सहित १५७ यात्रुहरुको दुखद निधन हुदा एक नेपाली युवा भने संयोग वस बाच्न सफल भएका छ्न । दुर्घटना भएको उक्त जहाजमा नेपाली युवा पत्रकार जितेन्द्र जिसि ( गुल्मी ) ले पनि सोही जहाजमा यात्रा तय गरेका थिए । उन्ले दुर्घटना मा परेको उक्त जहाज बाटै आफ्नो टिकट कन्फर्म गरेका थिए तर संयोग यस्तो भयो कि आफ्नो कामको ब्यस्तताले उनी उक्त जहाजमा यात्रा गर्न असमर्थ भए र उनी बाच्न सफल भए ।

हुनत जितेन्द्र को यस्तो दुर्घटना संयोग पहिलो भने होइन। उनी यशअघि सडक दुर्घटनामा पनि यस्तै तर फरक संयोग ले बाचेका थिए । उन्ले आफ्ना अनुभुतीहरुलाई यसरी प्रस्तुत गरे।

प्रतिक्रिया