डाक्टर सी के रावतको डर लाग्दो भबिश्यवाणी, सन्सनीपूर्ण खुलासा : माता सबिता (भिडियो सहित)

इनेप्लिज २०७५ फागुन २७ गते २३:३३ मा प्रकाशित

सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो । उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो । माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।,

जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो ।

सबिता माता संगको बिशेष कुराकानीमा उनले डाक्टर सिके रावतको पछिल्लो गतिबिधि लगायत भविष्यवाणीको जानकारी गराउनु भएको छ । त्यस्तै माननीय संसद कोमल वलीको बारेमा बिशेष गरेर उनले एउटा अन्तरबार्तामा उखान थेगो ”म मरे डुमै राजा” प्रयोग गर्दै गर्दा दलित समुदाय प्रतिको आपत्ति र अहिले सामाजिक संजालमा बिभिन्न टिका टिप्पणी भएको सम्बन्धित जानकारी पनि गराएकी छन ।

हेरौ तलको भिडियो

प्रतिक्रिया