डा.सुरेन्द्र केशीको सनसनीपूर्ण खुलासा: सिके राउत संगको ११ बुदे सहमती सङ्कास्पद।(भिडियो)

इनेप्लिज २०७५ फागुन २६ गते १३:११ मा प्रकाशित

प्राध्यापक डाक्टर सुरेन्द्र केशी ले सिके राउत सगको एघार बुदे सहमती अस्पस्ट र अप्राकृतिक भएको बताएका छन । पृथ्वीनारायण साह को कडा नितिबाट निर्माण भएको यो नेपाल आज बिखन्डनकारी गतिविधिलाई बैधानिकता दिएर बाचिरहन नसक्ने आसय समेत ब्यक्त गर्नु भएको छ ।

बदमाश गर्नेहरु बिरुद्ध सत्य बोल्दा आज आफुलाई घरबाहिर हिड्न होस गर भन्ने धम्की आइरहेको खुलासा गर्दै सिके राउत सग को सम्झौता देश बिरोधी हुदा पनि एक जना पनि नागरिक विरुद्धमा बदेखिनुले बिखण्डन कारी निर्णय जनता र अन्धा कार्यकर्तालाई समेत मन परेको पुष्टि भएको भन्दै एउटा भिम रावल र आफुले मात्र यो गलत कदम हो भनेर दुइजनाले मात्र देश जोगाउन नसकिने भन्दै मुलुक गम्भीर सङ्कट मा हुदा ,देश बिरोधी काम भयो भनेर सुचित गर्दा पनि जनता सडकमा नआउनु र कार्यकर्ता अन्ध भक्त हुनु दुखद भएको बताएका छन ।

प्रतिक्रिया