प्रदीप खड्कालाई यस्तो प्रश्न गर्दा मुर्छा परेर हाँसे,प्रेमिकालाइ अंतरबार्तामै फोन गरेर के भने लाइभमा?

इनेप्लिज २०७५ फागुन २५ गते १७:०३ मा प्रकाशित

नेपाली चलचित्रका सुपरहिट नायक भनेर चिनिने पछिल्लो समयका युवा पुस्ताका चर्चित कलाकार प्रदिप खड्का मिडियामा आफ्नो पछिल्लो चलचित्रको बारेमा बोल्न थालेका छन।खासै प्रोमोसनमा न देखिने प्रदिप यो पटक लभ स्टेसनको प्रोमोसनमा भने ब्यापकनै लागेको पाईन्छ।प्रदिप खड्का एक भलाद्मी कलाकार भनेर चिनिन्छन।

कलाकारितामा उनको प्रगति देखेर पतिलाई डाह लाग्छ भने कति त् चकित पनि हुन्छन।उनि यो बेला आफ्नो चलचित्र संगै अन्य कार्यमा समेत रहेको खुलासा गर्छन।केहि समय अगाडी देखि उनि माथी लागेका आरोप र उनि आफुलाई यसरी देखाउन चाहन्छन दर्शक बीच :

प्रतिक्रिया