नेपाल आइडलको सागर आलेको प्रेमिका भनेर चिनिने मोडल आरुसीको अर्कै प्रेमी !मिडियामा गरिन सार्बजनिक!सागर संग ब्रेकप?

इनेप्लिज २०७५ फागुन २५ गते १६:३६ मा प्रकाशित

नेपाली लोक दोहोरीकी चर्चित मोडल आरुसी मगर आफु प्रेम सम्बन्धमा रहेको खुलासा सहित मिडियामा आएकी छिन्।केहि समय अगाडी नेपाल आइडलका सागर आले मगर संग प्रेम सम्बन्ध रहेको हल्लाह बाहिर आए पछि उनि माथी दर्शकको नजर सागर संगै जोडिएर आउने गर्थ्यो तर उनको निर्णय फेरिएको छ।

उनले आफु अन्य पेसाकै पुरुष संग प्रेम सम्बन्धमा रहेको बताए पछि सागर आले संगको प्रेम सम्बन्धको शंका चिरिएको छ।सागर र आरुसी बीच ब्रेकप भएको त् हैन?दर्शकको भने यस्तै धारणा उब्जिएको छ।उनि भन्छिन’परिवार र आफ्नो रोजईकै केटा संग प्रेम सम्बन्धमा छु अब केहि बर्ष पछि बिहे गर्छु’हेरौ पत्रकार कमल सरगमले लिएको उक्त भिडियो कुराकानी :

प्रतिक्रिया