पाकिस्तान बाट नेपाल सुजन खोज्दै यसरी आएकी थिइन् परिवार छोडेर ।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन २२ गते १२:२१ मा प्रकाशित

आफ्नो प्रेमी को माया ले आफ्नो देश पाकिस्तान बाट नेपाल आएकी आम्ना सफिकले नेपाल आउदाका अनुभवहरु सुनाउदै निकै भावुक बनेकी छिन ।सुरुमा नेपाल आउदा असहज परिस्थिती को सामना गर्नु परेको अनुभव सुनाउदै भासा र मानिसहरूको चीन जान को अभाव ले मुस्किलले समय कटाउनु परेको बिगत सुनाउदै अहिले भासा सिकेर जानिसकेपछी को परिवेस धेरै सहज र रमाइलो रहेको बताएकी छिन ।

सबै भन्दा ठूलो कुरा आफ्ना प्रेमी सुबिन आचार्य र सुबिनको परिवार सकारात्मक बिचारको भएको ले आफू खुसी रहेको बताएकी छिन । धर्म र देश भन्दा माया नै ठूलो जस्तो देखिए पनि सबै को जीवन मा यस्तो लागुहुन नसक्न पनि सक्ने भन्दै धार्मिक आस्थाले आफुहरुलाइ अहिले सम्म खास फरक पार्ला भन्ने आफुलाइ नलागेको अनुभव सुनाइन|

प्रतिक्रिया