स्वर्गीय नेता रबिन्द्र अधिकारी को सम्झना गर्दै डा बाबुराम भट्टराईले रबिन्द्र अधिकारी कसैले अर्हाएको गर्ने भन्दा पनि बिकास र समृद्धिको विषयमा आफै फरकतरिकाले सोच्न पनि सक्ने सृजनसिल ब्यक्तित्व भएको बताउनु भएको छ भने गगन थापाले रबिन्द्र एक झुझारु नेता मात्र नभएर ब्यक्तिगत रुपमा हेर्ने हो भने पनि सुखदुखलाई नजिकबाट बुज्झ्न सक्ने एक असल साथी को रुपमा रबिन्द्रलाई सम्झना गरेका छ्न ।
त्य्स्तै नेता योगेस भट्टराईले नेता रबिन्द्र अधिकारीलाई सालिन ,भद्र , र तार्किक एवम सहासी नेताको रुपमा सम्झना गरेका छ्न । नेतृ हिसिला यमि ले आजको डिजिटल दुनिया मा पनि हवाइ छेत्रका यी दुर्घटना र असुरक्षा को कारण हाम्रो पछौटे पनकै परिणाम भएको भन्दै दुख ब्यक्त गरेकी छिन । बाबुराम भट्टराई ,योगेश भट्टराई र गगन थापा लगायत नेताले रबिन्द्रको निधनले मुलुकलाई ठूलो छ्यती पुगेको प्रतिक्रिया दिएका छ्न ।
प्रतिक्रिया