डा.सुरेन्द्र: देशले आशा गरेको युवा नेता रविन्द्र अधिकारी गुमायो |(भिडोयो सहित)

इनेप्लिज २०७५ फागुन १७ गते २:५७ मा प्रकाशित

राजनैतिक बिस्लेसक डाक्टर सुरेन्द्र केशीले ताप्लेजुङ को हवाइ दुर्घटना दुखद भएको भन्दै वाइड वडि भ्रष्टाचारमा उन्को सम्लग्नता बाहिरीहल्ला र प्रोपोगन्डामात्र भएको भए पनि रबिन्द्रले भ्रष्टाचारमा सम्लग्नको छानबिन गर्न नपाउदै दुखद अन्त्य भएको बताउनु भएको छ । रबिन्द्र सवार हेलिकप्टरमा तेत्रा मानिसहरुको मृत्यु हुनुमा सरकारकै गम्भीर गल्ती र लापरबाही रहेको भन्दै वहाँले नेताहरु मर्दा जनताले ठिक्क परो भन्ने जस्ता प्रतिक्रिया आउनुमा नेताहरुले देश र जनता प्रती गरेका चरम बेइमानी कै परिणाम भएको ले त्यस्लाइ स्वभाबिक रुपमा लिएर आचरण र शैली सुधार गर्दै नेताले राजनिती सुधारमा जोड दिनु पर्ने बताउनु भयो ।

वाइड बडि को भ्रष्टाचारमा सेरवहादुर जिम्मेवार र सम्पन्नता रहेको स्पष्ट गर्दै रास्ट्रपतीको जहाज र गाडी खरिदमा पनि अहिलेका रास्ट्रपति र सरकार दुबै निर्दोष रहेको र रास्ट्रपतिलाई अरबौ को जहाज र गाडी खरिद को प्रक्रिया पनि पुर्व रास्ट्रपति कै पालामा सेरबहादुर सरकारले गरेको प्रकृया भएको उल्लेख गर्नु भयो ।

प्रतिक्रिया