पशुपति शर्माले ‘लुट्न सके लुट’ होइन ‘लुटेरा लाई कुट कुट’ भन्ने गीत बनाउनु पर्थियो।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन १४ गते १२:०२ मा प्रकाशित

सांसद रामनारायण बिडारीले गायक पशुपति सर्माले गणतन्त्र को अस्तित्वमाथी प्रश्न उठाउने राजाबादी को जस्तो कार्य गरेको भए पनि वाक स्वतन्त्रता भएको मुलुकभएकोले मात्र उन्लाइ कार्बाही नभएको बताएका छन। उन्को गीत सरकार प्रतिको नकारात्मक दृस्ठिकोण मात्र होइन अहिलेको राज्य ब्यवस्या माथिकै प्रहारको उपज भएको बताउदै उनले लुट कान्छा लुट भन्दा पनि भ्रष्टलाई कुट कुट भन्ने रचना गर्नुभएको भए बास्तबिकता सहितको जनदबाब पर्ने थियो तर उन्को गित पुर्ण रुपमै नकारात्मक कुराको मात्र प्रचारमा केन्द्रित भएको आरोप लगाएका छ्न । बर्तमान सरकार पुजीवादी सरकार भएकाले यस्तो खाले ब्यवस्थामा आजको भोलि नै समृद्धि भैहाल्छ भन्ने अपेक्षा गलत हुने बताउदै सकारात्मक सोचले अगाडी बढ्न सकेमात्र पुजिबादी यो दलदल बाट एक चरण समाजबादी मार्गको सिडि तर्फ अगाडी बढ्न सकिने आसय ब्यक्त गरेका छ्न ।

मुलुकको जासुस सस्था कमजोर भएकै कारण समाजमा सुरक्षा को अवस्था खस्किए जस्तो भएको भन्दै नख्खु मा बम पड्किदै छ वा त्यहा बम राखिदैछ भन्ने कुरा जाजुस ले अगाडी नै किन थाहा पाएन ? के यो जासुजि निकायको कमजोरी हैन भन्ने प्रती प्रस्न गर्दै बिडारी ले हजारौ मानिस जासुसी सेवामा सुबिधा खाइरहेका भए पनि जासुसी सस्था सम्म्बेदनसिल न भै दिदा नख्खु मा दुखद घट्ना भएको उल्लेख गरे । बर्तमान प्रतिपक्ष प्रतिपक्षको भुमिकामा भन्दा पनि सत्ताबाहिर हुनुको उकुसमुकुसमा निस्सासिएको निरीह बिचरा लाग्ने छटपटी मा मात्र सिमित भएको आरोप लगाएका छ्न भने निर्मला हत्या छानबिन मा सरकार चुकेको स्विकार गर्दै दोसि पहिचान गर्ने कुरामा अझै काम भै रहेको उल्लेख गरेका छ्न ।

प्रतिक्रिया