विप्लबलाई हिम्मत भए एनसेल मालिकको घरमा बम पड्काउन शाहीको चेतावनी

इनेप्लिज २०७५ फागुन १४ गते ११:५६ मा प्रकाशित

अर्थ विश्लेषक ज्ञानेन्द्र शाही अहिले ‘नेपालको लागि नेपाली’ अभियानमा व्यस्त छन्। भ्रस्टाचारका विरुद्ध तथा देशको सुसानको कायम गर्ने यस अभियानको उद्दश्य रहेको छ। शोही विषयलाई लिएर उनको आयोजनामा आउँदो शनिवार राष्ट्रिय सभा गृहमा कार्यक्रम हुदैछ।

सरकारले आयोगका आयुक्त राजनारायण पाठकलाई माहाअभियोग लाउने भनिएता पनि अहिलेसम्म लगाएको छैन। यसै विषयममा बोल्दै उनले भने, ‘महाअभियोग लगाइयो भने राजनीतिक चलखेल गर्ने सबैको नालीबेली खोलिन्छ जसकारण सांसद, नेताहरु सबै मिलेर महाअभियोग नलगाउने प्रबन्धमा छन्।’ उनले थपे ‘महाअभियोग सरकारबाट लगाएन भने पनि हामीसँग सर्वच्च अदालतमा जाने अधिकार छ, उनी विरुद्ध उजुरी दिएर हामी अदालती कारवाही अगाडी बढाउने छौ।’

प्रतिक्रिया