प्रेम सन्जेलको आक्रोस: म मर्छु तर भष्ट्राचार बिरूद्ध महाकाल बन्छु।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन १४ गते ११:४७ मा प्रकाशित

निजामती सेवामा कार्यरत उपसचिव तहका एक कर्मचारी प्रेम सञ्जेलले आफुलाई भ्रष्टाचार बिरोधी अभियान्ता को रुपमा चिनाउदै भ्रस्ट्चारीलाई कार्वाही गर्नु पर्ने बताएका छ्न ।

यश अघि बिराटनगर स्थित श्रम कार्यलयमा कार्यरत रहेका सन्जेल उक्त कार्यलयबाट दुइमहिना मै अन्यत्र सरुवा भएपछी आक्रोसित रुपमा भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने भन्दै मिडियामा बोलेका छ्न ।उन्ले आफ्नो सरुवा गैरकानुनी भएको भन्दै आफु न्यायको लागि अदालत सम्म पुग्न सक्ने बताएका छ्न ।

प्रतिक्रिया