‘लुट्न सके लुट’ पशुपति शर्मा गीतको समर्थन गर्दै भने ओली र शेर बहादुर मेरा लागी उस्तै हुन्।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन ९ गते ३:२१ मा प्रकाशित

गायक समीर आचार्यले आफू देश बाहिर बस्नु को अर्थ पलायन भएको भनेर नबुझी दिन अनुरोध गरेका छ्न । धेरै नेपाली देश बाहिर बसेपनी देश को माया र देश प्रतिको कर्तव्य मा कुनै कमि नभएको उल्लेख गर्दै सन्सारभर नेपाली पुगेकै कारण नेपालको कला साहित्य बिस्वभर पुग्न सम्भव भएको उल्लेख गरेका छन ।

आफ्नो जीवन कला सङ्गीत बिना जीवन अधुरो हुने बताउदै समिरले नेपाली संगीत छेत्रमा कताकती छिटपुट बिकृती देखिए पनि खासमा नेपाली कला सङ्गीत विश्वमा आफ्नो स्थान खोजी रहेको उल्लेख गरे। पुरानो रास्ट्रगित समेत गाएका उन्ले इतिहासलाई हेर्दा राजालाई अलग गरेर हेर्न नसकिने भन्दै कला र गीतलाई वाद सिद्धान्त सग जोड्न नमिल्ने बताए। पशु-पति सर्माको गीत मा गायकले गल्ती नगरेको उल्लेख गर्दै गीतलाई; कस्ले कसरी बुझ्छ त्यसैमा भर पर्ने भन्दै गीतले मुलुकको वास्तबिकता उजागर गरेको बताएका छन ।

प्रतिक्रिया