भर्जिनिया सेन्टरभिलकि दुर्गा अधिकारी(थापा )लाई मातृशोक

इनेप्लिज २०७५ माघ ११ गते २:२६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल बसोबास गर्दै आएकी दुर्गा अधिकारी(थापा )लाई मातृशोक परेको छ । अधिकारी(थापा) कि ममतामयि आमा गंगा थापाको ८३ बर्षको उमेरमा निधन भएको छ । गत जनवरी २१ तारिखका दिन म्यानमार (बर्मा) मा भएकोले स्व गंगा थापा को चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति यस दुखद घडीमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समबेदना प्रकट गर्दछौ ।

ईनेप्लिज परिवार

प्रतिक्रिया