ओली १४ बर्ष जेल बसेर त्यहाँ सम्म पुगेका,रविन्द्र मिश्रबाट राजनीति हुदै हुदैन।(भिडियो सहित)

इनेप्लिज २०७५ पुष ३० गते २३:०१ मा प्रकाशित

समाजका बिबिध घट्ना क्रमलाई नियाली रहनु भएका स्वतन्त्र बिस्लेसक ईतिहास बिद डा सुरेन्द्र केसीले मुलुक मा असल मानिस जिम्मेवार ठाउमा पुग्न नसक्दा मुलुकको दुर्दशा भएको बताउनु भएको छ । वाइड बडि जहाज खरिद प्रक्रियामा नेपाल का कुनै अमुक वा मन्त्री मात्र नभएर कर्पोरेट हाउस का धन्दावालाहरु बढी जिम्मेवार भएको भन्दै यी नेता मन्त्री भनेका तिनका निरीह कठपुतली मात्र भएको उल्लेख गर्नु भएको छ ।

विवेक सिल साझा पार्टी कुनै सिद्दान्त र बिचार ले स्थापित पार्टी नभै दलहरु प्रतिको जनताको निरासा र दिग्दारीको उपज मात्र भएको ले यो यस्ता समूह टुट्ने फुट्ने कुरा स्वभाबिक भएको भन्दै बिगत मा केपि ओलि गणेशमान बि पि जस्ता नेताहरु बिचार र सिद्दान्त को स्पष्ट का र संघर्षले मात्र यहाँ सम्म आइपुगेको उल्लेख गर्नु भयो ।

प्रतिक्रिया