कमल थापा: पुर्व राजा ज्ञानेन्द्रका निम्ति सबै पार्टी साझा र बराबर |(भिडियो सहित)

इनेप्लिज २०७५ पुष २७ गते ११:५३ मा प्रकाशित

राप्रपा नेपालका अध्यक्ष कमलथापाले आफुले हिन्दू रास्ट्र र राजसस्था को एजेन्डा नछोडेको बताएका छ्न । पृथ्वी जयन्ती को अवसरमा पत्रकारहरुलाई चिया पान को निम्तो दिदै थापाले राजनैतिक परिवर्तन हुदा राष्ट्रिय गौरबका ईतिहास भत्काउनु गणतन्त्रको दुखद पाटो भएको बताएका छ्न ।

मुलुकलाई हिन्दुराज्य घोषणाका लागी दबाब शृजना गर्न सबै जिल्लाका सिडियो मार्फत सरकारलाई ज्ञापन पत्र बुझाइ सकिएको र सरकारले अटेर गरे चैत्र बाट संघर्ष सुरु गर्ने गरि कार्यकर्तालाई प्रशिक्षण दिइरहेको खुलासा समेत गरेका छ्न ।

प्रतिक्रिया