एक युवा नेताको उद्घोष,अब केहि समयपछि नेपालमा राजतन्त्र फर्किदैछ

इनेप्लिज २०७५ पुष २२ गते १२:२७ मा प्रकाशित

राप्रपाका एक नेताले नेपालमा केहि समयपछि राजतन्त्र फर्किने बताएकाछन् । राष्टिय प्रजातन्त्र पार्टी मोरंग क्षेत्र नं.१का क्षेत्रिय अध्यक्ष टेकनाथ घिमिरेले एक अनलाइन टिभीसँग कुरा गर्दै सो कुरा बताएका हुन् । उनले बर्तमान पार्टीहरुप्रति जनताहरुको बितृष्णा बड्दै गएकोले राजतन्त्रप्रति जनताको आकर्षण बढ्दै गएको बताएकाछन । उनले भने फागुन ७ पछाडि राजतन्त्र फर्किने बलियो संभावना रहेको छ ।

भिडियो लिंक

प्रतिक्रिया