संसदीय समितिमाथि हस्तक्षेप गर्नुभन्दा विघटन गर्न ओलीलाई चौधरीको सुझाव (भिडियोसहित)

इनेप्लिज २०७५ पुष २१ गते ११:४३ मा प्रकाशित

काठमाडौं, २१ पुस । सार्वजनिक लेखा समितिकी सदस्य एवम् सांसद चन्दा चौधरीले संसदीय उपसमितिले बाहिर ल्याएको प्रतिवेदन नमान्ने हो भने समिति नै विघटन गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलालाई चूनौति दिएकी छिन् ।

शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद चौधरीले यस्तो बताएकी हुन् । चौधरीले मन्त्री रवीन्द्र अधिकारीलाई बचाउनको लागि प्रधानमन्त्री ओलीले समितिको कुरा नमान्न खोजेकोपनि आरोप लगाईन् । वाईडबडी खरिदमा अनियमितता भएको उनको दाबी छ ।

प्रतिक्रिया