सोमबार, साउन २३ २०७९
काठमाडौं ०५:०५
वासिङटन डिसी 19:20

डा.सुरेन्द्रः नेपाल सरकार र प्रशासनको साचो विदेशी संग छ। (भिडियो सहित)

इनेप्लिज २०७५ पुष २० गते १:१२ मा प्रकाशित

प्राध्यापक डाक्टर सुरेन्द्र केसीले मुलुकमा कोहि कसै प्रती जवाफदेही र जिम्मेवार नहुदा मुलुक मा समस्य बढ्दै गएको बताएका छन , निर्मला हत्या छान बिन देखि वाइड बडि खरिद सम्मका बिबदित विषय गैर जिम्मेवारिकै कारण भएको ले प्रधानमन्त्री के बोल्छ्न भन्ने कुरा अब कसैले बुझेर बुझी नसक्नु को विषय भएको उल्लेख गरेका छ्न ।

आर्थिक ,राजनीतिक र कुटनैतिक रुपमा मुलुक जटिल मोडमा उभिएको भए पनि सरकारले सबै कुरा सामान्य नै लिइरहेकोले झनै ठूलो सङ्कट देश ले सामना गर्नुपर्ने परिस्थिति बन्न सक्ने कुरा तर्फ पनि सचेत गराउनु भएको छ ।

प्रतिक्रिया