बाल्टिमोरमा न्यु इयर इभको भब्य कार्यक्रम हुने!!

इनेप्लिज २०७५ पुष १० गते २१:०३ मा प्रकाशित
..यहि आउँदो डिसेम्बर ३१ तारिख शनिवार बाल्टिमोरमा सन् २०१८ साललाई विदाई गर्दै आउदो नयाँ साल सन् २०१९ को शुभ उपलक्ष्यमा एक भब्य सांगीतिक डान्स पार्टीको आयोजना गरिने डिएमभी इभेन्टले सार्वजनिक सुचना मार्फत जानकारी गरेका छन्। उक्त डान्स् पार्टीमा डिजे जे फिल, डिजे म्याडी जेड लगायतका स्थानीय व्यावसायिक डिजेहरुको प्रस्तुति सहित अहिलेका चर्चित हिन्दी, नेपाली र अंग्रेजी गितसंगितले उपस्थित सबैलाई भरपुर मनोरञ्जन दिनेमा आयोजकहरु बिश्वस्त् छन्।
कार्यक्रम बारे बिस्तृत जानकारीका लागि, सम्पर्क:
Dilip Shrestha: 443-374-8625
Bishwo Kiran Thapa 443-447-0801
https://www.facebook.com/events/1839418549518579/?ti=cl
©SRIJAN, “मेरिल्याण्डका हामी नेपाली” “Maryland Ka Hami Nepali”, 2018

प्रतिक्रिया