शनिबार, असोज ९ २०७८
काठमाडौं ०३:०२
वासिङटन डिसी 17:17

सत्र बर्ष पछि भएको दुई मन्त्रीको भेटमा के भयो त ?

इनेप्लिज २०७५ पुष ५ गते २२:५९ मा प्रकाशित

टेक्सास, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र अमेरिकाका बिदेश मन्त्री बिच भएको ऐतिहासीक भेटबाट नेपाललाई अमेरिकाले हेर्ने नजर फेरिएको बताउनुभएको छ । पत्रकार सूर्य थापासंगको भिडियो अन्र्तवार्तामा कुरा गर्दै मन्त्री ज्ञवालीले नेपाल र अमेरिका बिच भएको उच्च तहको भेटमा धेरै बिषयमा छलफल भएको बताउनुभएको छ ।

अमेरिकाले नेपाललाई दिने सहयोगमा बृद्धि हुुनुका साथै कुटनितिक रुपमा पनि महत्वपुर्ण उपलब्धी भएको मन्त्री ज्ञवालीले बताउनुभयो । मन्त्री ज्ञवालीले अब दुई देश बिच लामो समय देखी रोकिएको उच्च तहको भेटले निरन्तरता पाउने पनि बताउनु भएको छ ।

प्रस्तुत छ मन्त्री ज्ञवालीसंग गरिएको भिडियो संम्वाद ।

प्रतिक्रिया