सत्र बर्ष पछि भएको दुई मन्त्रीको भेटमा के भयो त ?
इनेप्लिज
२०७५ पुष ५ गते २२:५९ मा प्रकाशित
टेक्सास, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र अमेरिकाका बिदेश मन्त्री बिच भएको ऐतिहासीक भेटबाट नेपाललाई अमेरिकाले हेर्ने नजर फेरिएको बताउनुभएको छ । पत्रकार सूर्य थापासंगको भिडियो अन्र्तवार्तामा कुरा गर्दै मन्त्री ज्ञवालीले नेपाल र अमेरिका बिच भएको उच्च तहको भेटमा धेरै बिषयमा छलफल भएको बताउनुभएको छ ।
अमेरिकाले नेपाललाई दिने सहयोगमा बृद्धि हुुनुका साथै कुटनितिक रुपमा पनि महत्वपुर्ण उपलब्धी भएको मन्त्री ज्ञवालीले बताउनुभयो । मन्त्री ज्ञवालीले अब दुई देश बिच लामो समय देखी रोकिएको उच्च तहको भेटले निरन्तरता पाउने पनि बताउनु भएको छ ।
प्रस्तुत छ मन्त्री ज्ञवालीसंग गरिएको भिडियो संम्वाद ।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया