डीसी महानगरमा क्रिसमस र नयाँ बर्षको लागि सस्तोमा मुल्यमा खसी बिक्री

इनेप्लिज २०७५ पुष ४ गते २२:५६ मा प्रकाशित

सन् २०१८ को क्रिसमस तथा नयाँ बर्ष २०१९ को लागि नेपाली समुदायलाई सस्तोमा मुल्यमा खसी बिक्री गरिने भएको छ । नेपाली समुदाय जाडो मौसममा खसीको मासु खान निकै रुचाउने हुनाले यो बिशेष छुट गरिएको जानकारी गौतम फ्याम्ली फार्मका संचालकले जनाएका छन् ।

डिसी महानगर क्षेत्रको भर्जिनियाको कलपेपर स्थित नेपालीद्वारा संचालनमा उक्त फार्ममा भएका खसीको मुल्य २ सय ६० डलर मात्र राखिएको छ । बिशेष छुट बिक्रि (सेल) हुने भएको मौकाको फाइदा लिन सबैमा अनुरोध गरिएको छ ।

औसतमा ७० देखि ९० पाउण्ड सम्मका खसीलाई २ सय ६० मात्रमा धमाधम बिक्रि भै रहेको छ । छानी छानी खरिद गर्न पाइने छ । जाडो मौसमलाई मध्य नजर गर्दै दुई महिनाको लागि फार्म बन्द हुनाले यो छुट दिइएको छ ।

बिस्तृत जान्न तथा कुरा गर्न तलको ठेगानामा सम्पर्क गर्न हुन् अनुरोध छ ।

धन्यबाद !

बसन्त गौतम

सम्पर्क : ५७१ ५८१ ००१९ या ७०३ ३६२ ७०५५

गौतम फ्याम्ली फार्म

कलपेपर ,भर्जिनिया

20508 balckjack rd,culpeper ,va 22701

प्रतिक्रिया