भाइरल हुनलाई बिहे गरेका त थिएनौँ तर हिट बन्यौ, अब हनिमुन मनाउन सरागंकोट जाने मन छ भाइरल जोडी (भिडियो)
अन्तरबार्ता दिदादिदै बच्चा जन्माउन फुर्सद छैन भाइरल जोडिलाई , हनिमुनका कारण झगडा (भिडियो) होचा पुड्का मध्येका बखत, मुनापछि भाइरल बन्दै अर्को यो जोडी, हनिमुन र बच्चाका विषयमा गरे रमाइलो कुराकानी (भिडियो)
विवाह भएको एकहप्ता भयो, मिडियाले गर्दा हनिमून पनि जान पाएको छैन भन्छन भाइरल जोडी (भिडियो) काठमाडौँ । लेखबहादुर मोक्तान र रुकमणी खड्काले जीन्दगीमा कहिल्यै सोचेका थिएनन् यसरी मिडियामा भाइरल बनिन्छ होला भनेर । विबाह गरेको एक हप्ता नबित्दै यो जोडी अहिले रातारात अत्यन्तै भाइरल बनिरहेका छन् । नेपाल होचा पुड्का संघमा आवद्ध रहेको यो जोडीले ८ वर्षको प्रेममा रहेर हालैमात्र विबाह गरेको हो ।
रुकमणीलाई डेट मात्रै गरेनन् आफ्नी बनाएरै छाडे लेक बहादुरले ।आफ्ना पतिको नामको थर अगाडी राख्न पाउँदा आँफु धेरै खुशी भएको बताउँछिन् रुकमणी । सोसल मिडियामा भाइरल भइरहेको यो जोडीले मिडियामा अन्तरवार्ता दिँदा दिँदै हनिमुन मनाउन नपाएको र बच्चसम्बन्धी योजना समेत बनाउन नपाउँदा दुवैले दिल खोलेर हाँसे । हेर्नुहोस् थप भिडियो
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया