बिहीबार, असोज ७ २०७८
काठमाडौं १५:५२
वासिङटन डिसी 06:07

भाइरल हुनलाई बिहे गरेका त थिएनौँ तर हिट बन्यौ, अब हनिमुन मनाउन सरागंकोट जाने मन छ भाइरल जोडी (भिडियो)

इनेप्लिज २०७५ पुष ३ गते ११:१८ मा प्रकाशित


अन्तरबार्ता दिदादिदै बच्चा जन्माउन फुर्सद छैन भाइरल जोडिलाई , हनिमुनका कारण झगडा (भिडियो) होचा पुड्का मध्येका बखत, मुनापछि भाइरल बन्दै अर्को यो जोडी, हनिमुन र बच्चाका विषयमा गरे रमाइलो कुराकानी (भिडियो)

विवाह भएको एकहप्ता भयो, मिडियाले गर्दा हनिमून पनि जान पाएको छैन भन्छन भाइरल जोडी (भिडियो) काठमाडौँ । लेखबहादुर मोक्तान र रुकमणी खड्काले जीन्दगीमा कहिल्यै सोचेका थिएनन् यसरी मिडियामा भाइरल बनिन्छ होला भनेर । विबाह गरेको एक हप्ता नबित्दै यो जोडी अहिले रातारात अत्यन्तै भाइरल बनिरहेका छन् । नेपाल होचा पुड्का संघमा आवद्ध रहेको यो जोडीले ८ वर्षको प्रेममा रहेर हालैमात्र विबाह गरेको हो ।

 

रुकमणीलाई डेट मात्रै गरेनन् आफ्नी बनाएरै छाडे लेक बहादुरले ।आफ्ना पतिको नामको थर अगाडी राख्न पाउँदा आँफु धेरै खुशी भएको बताउँछिन् रुकमणी । सोसल मिडियामा भाइरल भइरहेको यो जोडीले मिडियामा अन्तरवार्ता दिँदा दिँदै हनिमुन मनाउन नपाएको र बच्चसम्बन्धी योजना समेत बनाउन नपाउँदा दुवैले दिल खोलेर हाँसे । हेर्नुहोस् थप भिडियो

प्रतिक्रिया