मंगलबार, असोज ५ २०७८
काठमाडौं ०४:२५
वासिङटन डिसी 18:40

सत्य युगमा रावणले सितालाई हर्यो देख्न पाइएन तर कलि युगको रावणले यरी हर्यो सितालाई हेर्नुहोस त

इनेप्लिज २०७५ पुष १ गते १२:५६ मा प्रकाशित

सत्य युगमा रावणले सितालाई हर्यो देख्न पाइएन तर कलि युगको रावणले यरी हर्यो सितालाई हेर्नुहोस त

सीता अथवा जानकी रामायण र रामकथामा आधारित अन्य रामायणहरू जस्तै रामचरितमानस की मुख्य पात्र हुन। सीता मिथिलाको राजा जनकको सबैभन्दा जेठी छोरी थिईन। उनको विवाह अयोध्याका राजा दशरथको ज्येष्ठ सुपुत्र राम सित स्वयंवरमा शिवको धनुष भंग गरे पछि भयो।

भगवान् मर्यादा पुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजषिॅ जनककी छोरी सीता नेपाल भूमिकी गरिमामयी पुत्री हुन्। आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई यहाँ राष्ट्रिय विभूति मानिएको छ। प्रथम नेपाली महिलाका सन्दर्भमा हेर्दा उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन्।

उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पूजित छिन्।

हेर्नुहोस कसरी हर्यो रावणले सितालाई :

प्रतिक्रिया